आर्यनसँग सुफियाको अनस्क्रिन रोमान्स

काठमाडौं । नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । मंगलबार होटल -र्याडिसनमा आयोजित एक कार्यक्रमबीच घोषणा गरिएको ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुष्कर झाको निर्माण रहनेछ । पुष्करसँग नेपाली ब्यानर डीबीआर मेडिया एन्ड मुभिज र आइविल प्रोडक्सन स्ष्ट्रेलियाको संयुक्त लगानी रहनेछ । भिलेज ब्वाई प्रोडक्सनमार्फत भारतमा सिरियल र फिल्म … Continue reading आर्यनसँग सुफियाको अनस्क्रिन रोमान्स